नियम १६
पथ प्रदर्शकले आफ्नो अनुभवको जानकारी दिनु पर्ने
पथ प्रदर्शकले प्रत्येक ६÷६ महिनामा
पर्यटकहरूको सम्बन्धमा आफ्नो अनुभवको जानकारी लिखित रूपमा विभाग समक्ष पेश गर्नु पर्नेछ